योगमाया सम्मानबाट निहारिका र ज्ञाानमणि सम्मानित

काठमाडौँ, साउन ७ नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान योगमाया दिवसको अवसरमा आज प्रदान गरेको छ । २५,१११ राशिको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र २०,१११ राशिको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका … Continue reading योगमाया सम्मानबाट निहारिका र ज्ञाानमणि सम्मानित